काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । उनलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।
उनलाई शुक्रबार नै अर्थमन्त्री रामेश्वर खनालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
शपथ लगत्तै प्राधिकरण पुगेर पदभार ग्रहण गरेका अध्यक्ष शर्माले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)मा कडाइ गर्न निर्देशन दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्