×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँमा काठमाडौँ छोड्ने बढे, रित्तो हुँदै उपत्यका (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दशैँमा काठमाडौँ छोड्ने बढे, रित्तो हुँदै उपत्यका (तस्विरहरु)

Artha Sarokar

९ आश्विन २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दशैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छोड्नेहरुको संख्या बढ्दै गएको छ । स्कुल, कलेजहरूमा बिदा सुरु भएपछि काठमाडौँको गोंगबु बसपार्कमा बिहानैदेखि काठमाडौँ छोड्नेहरुको भीड लाग्ने गरको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हालसम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिएका छन् ।

त्यस्तै, यसवर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडीको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । जसका कारण टिकट लिनेहरुको समेत गोङ्गबु बस पार्कमा भीड लागेको छ ।

हाल गोङ्गबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायत विभिन्न चोकहरुमा उपत्यका छोड्नेहरुको भीड लाग्ने गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी