काठमाडौँ । दशैँको आगमनसँगै शक्तिपीठहरु सजाइएको छ । नेपालीहरुको महान चाड बडा दशैँ सुरु भएसँगै काठमाडौँका मन्दिरहरु झिलिमिली बत्तिहरुले सजाइएको हो ।
नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थान लगायत देवी मन्दिर सजाइएको छ । मन्दिरहरु झिलिमिली बनाइएपछि पुजा गर्ने, फोटो खिच्ने र भिडियो बनाउनेहरुको भीड लाग्न थालेको छ । बाँकी तस्विरमा हेर्नुहोस्: