काठमाडौँ । अन्तरिम सरकार प्रमुख बन्न जेनजी समूहले राखेको प्रस्ताव सुशिला कार्कीले स्वीकारेकी छिन् । जेनजी समूहको भर्चुअल बैठकमा कार्कीको स्वीकारोक्तिको जानकारी दिईसकिएको छ ।
जेनजी समूहका सदस्य राष्ट्रविमोचन तिमल्सिना (र्यान्डम नेपाली)ले बैठकमा सो जानकारी गराएका हुन् ।
कार्की पूर्व न्यायाधीश हुन् ।