Skip to content
LAXMI SUNRISE BANK

सुनको भाउ ह्वात्तै घटेपछी सुन पसलमा चहलपहल बढ्यो (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ। तिहार सकिए लगत्तै खुलेको नेपाली बजारमा सुनको मूल्य घट्दा सुनचाँदी पसलहरुमा चहलपहल बढेको छ ।

काठमाडौंको न्यूरोड क्षेत्रका अधिकांश सुनचाँदी पसलहरुमा ग्राहकहरु भेटिन थालेका छन् ।

आइतबार सुन तोलामा ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । लगातार बढ्दै आएको सुनको मूल्य एकैदिन  ११ हजार ६०० रुपैयाँले घटेपछि सुनचाँदी पसलहरुमा चहलपहल बढ्न थालेको छ। तस्विरमा हेर्नुहोस् खास झलक:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK