×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुखुराको अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कुखुराको अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढ्यो

Artha Sarokar

१० कार्तिक २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुखुराको अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी कुखुराको अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढाएको हो ।

योसँगै ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अण्डाको मूल्य ४ सय ५० रुपैयाँ पुगेको छ । यो होलसेल मूल्य हो । त्यस्तै, अण्डाको मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको संघले जनाएको छ ।

अण्डाको उत्पादन घटेको र खपत बढेको भन्दै संघले मूल्य बढाएको हो । उपभोक्ताका लागि एउटा अन्डाको खुद्रा मूल्य भने २२ रुपैयाँकै हाराहारीमा रहेको संघले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी