काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् । काठमाडौँमा आयोजित उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रसाईंको रिहाईको माग गरेका हुन् ।
उनले बोलेकै भरमा कसैलाई थुन्न नपाइने भन्दै प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोकै आधारमा मध्यरातमा प्रसाईंलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएका छन् । दुर्गा प्रसाईंले उक्त भिडियोमार्फत भएकै कुरा सार्वजनिक गरेको पनि दाबी गरेका छन् ।
त्यस्तै, पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अभिव्यक्ति दिएकै आधारमा कसैलाई पक्राउ गर्न नपाइने पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्