काठमाडौँ । दुर्गा प्रसाईंको रिहाइको माग गर्दै नेपाली फर नेपाल नामक समूहले मिर्मिरे लघुवित्तको वेव साइट ह्याक गरेको छ । बिहीबार बिहानदेखि मिर्मिरेको वेव साइटमा सो समूहको ब्यानर डिस्प्ले भईरहेको छ ।
यसअघि सोहि समूहले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेव साइटसमेत ह्याक गरेको थियो ।
समूहले नेपाल विद्युत प्राधिकरण, सडक विभाग, उद्योग विभाग, लगायत केहि क्याम्पसहरुको वेव साइटसमेत ह्याक गरेर दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरिरहेका छन् । उनीहरुले प्रसाईंको रिहाइको माग गर्दै ती साइटहरुमा आफ्नो ब्यानर डिस्प्ले गराईरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्