काठमाडौँ । दुर्गा प्रसाईंको रिहाईको माग गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेव साइट ह्याकर समूहले ह्याक गरेको छ । नेपाली फर नेपाल नामक समूहको सो वेव साइट ह्याक गरेको हो ।
ह्याक भएको वेव साइटमा पपअप सन्देश छोडिएको छ, जसमा दुर्गा प्रसाईंको रिहाइको माग गरिएको छ । यहि समूहले केहि समय अघिमात्र निर्वाचन आयोगको डाटामा आफ्नो पहुँच पुगेको दाबी गरेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्