Skip to content
LAXMI SUNRISE BANK

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै नेपाल विद्युत प्राधिकरणको मोबाइल एप ह्याक !

अर्थ सरोकार

काठमाडौँ । दुर्गा प्रसाईंको रिहाइको माग गर्दै नेपाल विद्युत प्राधिकरणको मोबाइल एप ह्याक भएको छ । नेपाली फर नेपाल नामक समूहले विद्युत प्राधिकरणको मोबाइल एप ह्याक गरेको हो ।

प्राधिकरणकोको मोबाइल एप ह्याक गरी सो समूहले दुर्गा प्रसाईंको रिहाइको मागसहितको ब्यानर डिस्प्ले गरेको छ ।

यसअघि सोहि समूहले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेव साइटसमेत ह्याक गरेको थियो ।

समूहले नेपाल विद्युत प्राधिकरण, सडक विभाग, उद्योग विभाग, लगायत केहि क्याम्पसहरुको वेव साइटसमेत ह्याक गरेर दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरिरहेका छन् । उनीहरुले प्रसाईंको रिहाइको माग गर्दै ती साइटहरुमा आफ्नो ब्यानर डिस्प्ले गराईरहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK