काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफामा गिरावट देखिएको छ ।
पहिलो त्रैमाससम्ममा बैंकले ४५ करोड मात्रै खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । गत वर्ष ३ अर्ब ८७ करोड ६७ लाख खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष बैंकले ३ अर्ब २४ करोड ३१ लाख खुद ब्याज आम्दानी आर्जन गरेको हो ।
बैंकले सञ्चालन नाफा पनि १५ करोडमा सिमित भएको छ । असोज महिनासम्ममा खराब कर्जा अनुपात १.४६ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्