काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ चलिरहँदा त्रिवि क्रिकेट मैदान वरपरको माहोल फेरिएको छ ।
खासगरी एनपीएल सुरु भएसँगै त्रिवि क्रिकेट मैदान वरपरको व्यापार बढेको छ भने अन्यत्रबाट व्यापार गर्न भन्दै आउनेहरुको संख्या पनि बढेको छ । विशेषगरी एनपीएल सुरु भएसँगै फुटपाथको व्यापार चम्किएको छ ।
अहिले त्रिवि क्रिकेट मैदान वरपर चिया, बिस्कुट, पानीपुरी, चटपट, चाउचाउ, मःम लगायतको व्यापार ह्वात्तै बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्