काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई तत्काल पक्राउ नगर्न उच्च अदालत, पाटनले स्टे अर्डर दिएको खुलासा भएको छ । न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलाशले यस्तो आदेश दिएको हो ।
तर, सो आदेश विपरित पक्राउ गरिएको भन्दै अहिले प्रभु बैंकका तर्फबाट कानुन व्यवसायीहरु सीआईबीको केन्द्रीय कार्यालय पुगेका छन् । अदालतको आदेश देखाउँदै उनीहरुले सीआईबीलाई शेरचनलाई तत्काल रिहाई गर्न माग गरेका हुन् ।
सीआईबीले स्टे अर्डरका विषयमा आफुलाई थाहा नभएको जिकिर गरेपछि यस विषयमा थप छलफल चलिरहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्