Skip to content
LAXMI SUNRISE BANK

रवि छुट्ने भएपछि नख्खु कारागारमा रास्वपा कार्यकर्ताको भीड, लगाए ‘रवि दाई हाईहाई’को नारा

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा हुने भएसँगै नख्खु कारागारमा रास्वपा कार्यकर्ताको भीड लागेको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै नख्खु कारागारमा रविको स्वागतका लागि रास्वपा कार्यकर्ताको भीड लागेको हो ।

अदालतले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यसबापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK