काठमाडौँ । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार विज्ञापन जारी गर्दै सेनाले विभिन्न प्राविधिक पदहरुमा ३ सय ८८ जना कर्मचारी मागेको हो ।
सेनाले जारी गरेको विज्ञापन सूचना अनुसार नेपाली सेनाले नर्सिङ, ओभरसियर, भेहिकल मेकानिकस, भिडियोग्राफरदेखि पुजारीसम्म कर्मचारी मागेको छ । सेनाले सोही विज्ञापनमार्फत कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
नेपाली सेनाले दरखास्त आह्वान गरेको पदहरुमा इच्छुक तथा योग्यता पुगेका नेपालीहरुले पुस २६ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनको दस्तुत पदअनुसार २ सय, ३ सय र ४ सय तोकिएको छ । अन्य समूहमा आवेदन दिँदा भने थप २० प्रतिशत शुल्क लाग्छ । यस्तो छ सूचनाः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्