काठमाडौँ । अहिले काठमाडौँमा नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहेको छ । महाधिवेशनमा आज (बुधबार) मतदान हुँदैछ । निर्वाचन स्थल काठमाडौँको भृकुटीमण्डप तोकिएको छ ।
भृकुटीमण्डपमा पछिल्लो तीन दिनदेखि एमाले नेता र कार्यकर्ताहरुको भीड लाग्ने गरेको छ । एमाले कार्यकर्ताको भीड र भीडमा प्रयोग भएका चुनावी पर्चाले काठमाडौँको भृकुटीमण्डपमा हेरिनसक्नु फोहोर भएको छ ।
अहिले काठमाडौँ महानगरपालिकाको ब्रुमरले भृकुटीमण्डप क्षेत्रमा सरसफाई गरिरहेको छ । निर्वाचनका नाममा महानगर क्षेत्रभित्र फोहोर गरेपछि बालेनले कारवाही पत्र पठाउनसक्ने देखिएको छ । महाधिवेशन सकिएपछि कारवाही पत्र पठाउने तयारी रहेको महानगरका कर्मचारीले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्