काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सोमबार बिहानै जानकी मन्दिरको आरतीमा पुगेका छन् । मधेशको चुनावी सभा सम्बोधन गर्न पुगेका शाह बिहानै जानकी मन्दिर पुगेका हुन् ।
उनी सोमबार बिहान जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा आयोजित आरतीमा सहभागी भएका छन् ।
बालेन शाहसँगै जानकी मन्दिरमा अमरेश कुमार सिंह पनि उपस्थित भएका थिए । जानकी मन्दिरको आरती सकेर मेयर शाह चुनावी सभालाई सम्बोधन गर्न हिँडिसकेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्