काठमाडौँ । काठमाडौँमा पहिलोपटक हिउँदे वर्षा भएको छ । बुधबार काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भएको हो ।
यो वर्षा हिउँदमा लामो समयपछि भएको हो । मंसिर र पुष महिनाको लामो सुख्खापछि वर्षा भएको हो । वर्षा भएपछि काठमाडौँमा चिसो पनि बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्