काठमाडौँ । झापाबासीले झापालाई ‘बालेन सिटी’ घोषणा गरेका छन् । झापा–५ बाट उम्मेदवारी दर्ता गरेसँगै झापामा बालेनको पक्षमा देखिएशो विशाल जनसागरका बीच स्थानीयले झापालाई ‘बालेन सिटी’ घोषणा गरेका हुन् ।
शाह झापा पुग्दा झापामा समर्थकहरुको अभूतपूर्व उत्साह देखिएको छ । स्थानीय नेताहरुले राजनीतिक नेताका पछि यस्तो भीड हालसम्मै नदेखिएको दाबी गरेका छन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न बालेन झापा पुग्दा झापामा जताततै बालेनका समर्थकहरुले बालेनकै पक्षमा नारा लगाएका छन् । बाँकी तस्विमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्