काठमाडौँ । मुगु जिल्लामा हिमपात भएको छ । बुधबार परेको हिमपातले मुगुका हिमाली बस्तीहरू सेताम्मे कपास जस्तो देखिएका छन् ।
हिमाली बस्ती र घरहरूमा जमेको हिउँले दृश्यलाई श्वेत चादरले ढाकेको छ । स्थानीय बासिन्दा र पर्यटकहरूले यस दृश्यलाई अत्यन्त रमणीय मानिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्