Skip to content
LAXMI SUNRISE BANK

रास्वपाको जनकपुर सभा: बालेनको पक्षमा उर्लियो जनसागर, भीड थाम्नै गार्हो (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनकपुरमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ । रास्वपाले सोमबार जनकपुरमा सो सभा आयोजना गरेको हो ।

सभामा पार्टी सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन्द्र शाह, अमरेश कुमार सिंह लगायतको उपस्थिति रहेको थियो । सोहि कार्यक्रमकाबीच अमरेश कुमार सिंहले पार्टी प्रवेश गरेका छन् ।

सभाभा समर्थकहरुको बाक्लो उपस्थिति थियो । बाँकि तस्विरमा हेर्नुहोस्:  

   

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK