काठमाडौँ । काठमाडौँका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापामा घरदैलो अभियानलाई तिव्रता दिएका छन् । झापा-५ बाट उम्मेदवारी दिएका बालेनले फागुन ४ गतेदेखि घरदैलो अभियानलाई औपचारिक रुपमा तिव्रता दिएका हुन् ।
घरदैलो अभियानमा रहेका बालेनले झापा-५ का मतदातासँग भेट गर्दै भोट मागिरहेका छन् ।
सँगै उनले आफूहरुका एजेण्डा र योजना जनतालाई सुनाइरहेका छन् भने जनतासँगको दूरी घटाउन प्रयासरत छन् । घरदैलो अभियानमा बालेनले नागरिकसँग सेल्फी खिचेका छन् भने विदेशमा रहेका युवाहरुसँग फोनबाटै कुराकानी गरिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्