Skip to content
LAXMI SUNRISE BANK

टि-२० विश्वकप: यसरी खेल्दैछ नेपाल… (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । तेस्रो पटक आईसीसी विश्वकप खेलिरहेको नेपालले आइतबार आफ्नो पहिलो खेल खेल्दैछ । मुम्बईको वानखेडे स्टेडियममा समूह ‘सी’अन्तर्गत इङ्ल्यान्ड र नेपाल भिड्दैछन् ।

इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिला व्याटिङ रोजेका छन् । नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गर्न लागेको हो ।

नेपाली टोलीमा कुशल भुर्तेल, आशिष शेख, रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK