काठमाडौँ । कुलमान घिसिङले मधेश यात्रा सुरु गरेका छन् । पूर्व उर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले मधेश यात्रा सुरु गरेका हुन् ।
उनले जनकपुरधामस्थित जानकी, राम र राजदेवी मन्दिरमा पूजापाठ गरेर मधेश केन्द्रित अभियान सुरु गरेको पार्टीका नेताहरुले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्