Skip to content
LAXMI SUNRISE BANK

सुर्खेतबाट रास्वपाको ‘बाचा पत्र’ सार्वजनिक (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘बाचा पत्र’ सार्वजनिक गरेको छ । बिहीबार सुर्खेतमा ‘परिवर्तन उद्घोष सभा’मा रास्वपाले ‘बाचा पत्र’ सार्वजनिक गरेको हो ।

सभामा पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले, डिपी अर्याल लगायतका नेताहरुले ‘बाचा पत्र’ सार्वजनिक गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK