काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि मानिसहरु भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो ।
स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा समेत जारी गरिसकेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्