काठमाडौँ । आज (बुधबार) सरकारले ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । तर, सार्वजनिक बिदाको दिन पनि राहदानी विभागले भने आफ्नो सेवा जारी राखेको छ ।
त्यस्तै, सरकारले भोली (बिहीबार) पनि प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । तर, भोली पनि राहदानी विभाग खुला रहनेछ ।
सार्वजनिक बिदाको दिन (बुधबार र बिहीबार) राहदानी विभाग बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने विभागले जनाएको छ । हाल विभागले नियमित सेवा दिइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्