Skip to content
LAXMI SUNRISE BANK

जेनजीहरु सडकमा उत्रिए, प्रतिवेदन सार्वजनिक गर्न माग ! (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ। जेनजी युवाहरुले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु प्रदर्शन गर्दै सडकमा उत्रिएका हुन्।

जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी युवाहरुले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । तस्विरहरू:

 

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK