काठमाडौँ । झापा-५ को मतगणना स्थल पूर्ण रुपमा तयार गरिएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत झापा-५ को मतगणना स्थल दमकस्थित अर्गानिक कृषि बजारमा तयार गरिएको हो ।
गणनास्थलको झ्याल–ढोकामा तारजालीको अग्लो बार लगाइएको छ भने सिसिटीभी पनि जडान गरिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्