काठमाडौँ । संसद्को पहिलो बैठकमा भाग लिन रास्वपाका सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन् ।
उनी भक्तपुरको लोकन्थलीबाट साइकलमा सिंहदरबार पुगेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Live on
Listen to live radio.
अर्थ सरोकार
काठमाडौँ । संसद्को पहिलो बैठकमा भाग लिन रास्वपाका सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन् ।
उनी भक्तपुरको लोकन्थलीबाट साइकलमा सिंहदरबार पुगेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्