काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका नदी किनार लगायत क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बसेका मानिसहरुलाई हटाएर घरटहरामा डोजर चलाएपछि ती क्षेत्र अहिले उजाड बनेका छन् । ती ठाउँमा बसेका मानिसहरुलाई होल्डिङ सेन्टरमा राखिएको छ ।
भग्नावशेष बनेका ठाउँमा अहिले कवाडी संकलन गर्नेहरुको चहलपहल छ । उनीहरुका लागि उजाड सुकुमबासी बस्ती आम्दानीको स्रोत बनेको छ । गत शनिबार टेकुस्थित वंशीघाट क्षेत्रमा रहेको सुकुमबासी बस्ती हटाएपछि अहिले त्यहाँ पनि कवाडी संकलन गर्नेहरूको चहलपहल बढेको छ ।
भत्काइएका घरटहराबाट जस्तापाता, फलाम तथा विभिन्न धातुजन्य सामग्री संकलन गर्न बिहानैदेखि कवाडी व्यवसायी पुग्ने गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्