काठमाडौँ । रसुवाको बाढीमा परेकी मुक्तिनाथ बिकास बैंककी सुन्दरी श्रेष्ठको निधन भएको पुष्टी भएको छ । आफ्नो परिवारसहित गोसाईकुण्ड घुम्न जाने क्रममा हराएकी उनको निधन भएको पुष्टी भएको हो ।
हातमा गोपाल लेखिएको ट्याटुसहितको शब भेटिएको थियो । सो शब उनै श्रेष्ठको भएको खुलेको छ ।
उनी श्रीमान्, र परिवारका अन्य सदस्यसहित घुम्न गएकी थिइन् । मुक्तिनाथ बिकास बैंकले उनको फोटो सार्वजनिक गरेर उनी हराईरहेको बताएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्