Skip to content
LAXMI SUNRISE BANK

चार दिनको लगातार झरीपछि खुल्यो काठमाडौँको आकाश (तस्वीरहरू)

अर्थ सरोकार

काठमाडौँ । चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौँ उपत्यकाको मौसम खुलेको छ । आइतबार दिउँसोदेखि घाम लागेसँगै उपत्यकाको जनजीवन सामान्य बन्दै गएको हो ।

लगातारको वर्षाका कारण बागमती, विष्णुमतीलगायत नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै विभिन्न स्थानमा सडक तथा यातायात प्रभावित भएको थियो । मौसम खुलेसँगै सडकमा सवारीसाधन तथा पैदलयात्रुको चहलपहल बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK