Skip to content
LAXMI SUNRISE BANK

जेन-जी आन्दोलनमा पक्राउ परेकाका आमाहरुद्वारा सिंहदरबारमा धर्ना (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका युवाहरूका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन् । युनिक श्रेष्ठ, मिलन खत्री र अनुपम भण्डारीका आमाहरू सिंहदरबारको प्रवेशद्वार अगाडि धर्नामा बसेका हुन् ।

उनीहरूले आफ्ना छोराहरू प्रहरी हिरासतमा रहेकाले उनीहरूको रिहाइको माग गर्दै धर्ना दिएका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK