काठमाडौँ । तिहार नजिकिएसँगै भक्तपुरको गुन्डुका किसानलाई मखमली फूल टिप्न र बिक्री गर्न भ्याइनभ्याइ छ ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली माला बनाउन प्रयोग हुने फूल टिपेर किसानले बजार पठाउन थालेका छन् ।
तिहारमा मखमली फूलको माग बढ्ने भएकाले किसानहरू फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउन व्यस्त छन् । गुन्डु क्षेत्र मखमली फूल खेतीका लागि परिचित छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्