काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत सोमबार (आज) दुई खेल हुँदैछन् । त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स भिड्दैछन् ।
त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन् ।
आजको पहिलो खेल दिउँसो १२ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । आज हुने खेलमा काठमाडौँ पहिलो जितको खोजीमा छ भने कर्णाली याक्स तेस्रो जितसहित शीर्ष स्थान सुरक्षित गर्ने दाउमा छ ।
यता सुदूरपश्चि रोयल्स खेल जित्नैपर्ने दबाबमा छ । अर्कोतर्फ चितवन राइनोज भने एनपिएल सिजन–३ मा हालसम्म अपराजित छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्