Skip to content
LAXMI SUNRISE BANK

सानिमा श्वेत गंगा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, प्रस्ताव पारित गर्न साउन २८ गते साधारणसभा हुँदै

अर्थ सरोकार

काठमाडौं । सानिमा श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको साधारणसभा साउन २८ गते हुने भएको छ । कम्पनीले सभा अकामा होटल धुम्बाराहीमा दिउँसो १ बजे बोलाएको हो । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै आइपीओ निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्न वित्तीय योजना बनाउने र स्थानीयलाई छुट्याईएको सेयरको समबन्धमा छलफल गर्ने एजेन्डा पनि छ । अहिले यो कम्पनीले लिखु खोलामा २८.१ मेगावाटको लोअर लिखु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना ओखलढुंगा र रामेछापमा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK