काभ्रे । प्रहरीले काभ्रेको बनेपाबाट जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले बनेपा नगरपालिका–११ स्थित जुवा खालबाट ७ लाख १५ हजार नगदसहित ११ जनालाई पक्राउ गरेको हो ।
कृष्ण केसी, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, रोशी गाउँपालिका घर भएका पाराङ लामा उर्फ खड्ग सिं र हिरा लामासहित ११ जनालाई पक्राउ गरिएको हो । उनीहरु १४ बुक तास बरामद गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्