काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से झिनो अंकले बढेको छ । बिहिबारको तुलनमा नेप्से परिसूचक १.२५ अंकले बढेर ३०८१.०५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब १० करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३६ करोडमाथिको सेयर कारोबार भएको छ । आज ७ समूह घटेका छन् भने अन्य ६ समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै सिनर्जी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मी एक्युटि फन्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्