काठमाडौं । १.२४ अंकले बढेको बजारमा सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, कालिका पावर कम्पनी, यूनिभर्सल पावर कम्पनी, ग्रिन लाईफ हाईड्रोपावर कम्पनी, घलेम्दी हाईड्रो कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका हुन् । यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८ सय ६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्