×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ चौतारी लघुवित्तले खुद नाफामा मार्यो ३९०.५६% प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आरम्भ चौतारी लघुवित्तले खुद नाफामा मार्यो ३९०.५६% प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

२० श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले गत आर्थिक वर्षको चौंथो त्रैमासमा खुद नाफा ३९०.५६% ले बढाउन सफल भएको छ । कम्पनीले ११ करोड ७९ लाख ३३ हजार रुपैयाँ कमाउन सफल भएको हो । आघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ करोड ४० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा ३९०.५६% ले बढोत्तरी भएको हो । खुद ब्याज आम्दानी ११०.९७% र सञ्चालन नाफा ३६०.५२% ले बढेको हो । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८८ पैसाले बढेर ४१ रुपैयाँ १३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ०६ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी