काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहीबार नेप्से १६ अंकले घटेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६४ करोड ६५ लाख ८७ हजार ७ सय ७८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसपछि अपि पावर कम्पनी, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर, फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, सानिमा माई हाईड्रोपावर कम्पनी, यूनिभर्सल पावर कम्पनी, बुटवल पावर कम्पनी र यूनाइटेड मोदी हाईड्रोपावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२६ कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ६५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्