×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय बबरमहलमा स्थानान्तरण

PRIME CA

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय बबरमहलमा स्थानान्तरण

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय (केन्द्रीय कार्यलय) स्थानान्तरण भएको छ ।
केन्द्रीय कार्यालय का.जि.का.म.न.पा वडा न ३२ सुविधानगर, तिनकुने काठमाडौंमा रहेकोमा का.जि.का.म.न.पा वडा न ११ बबरमहल, काठमाडौंस्थित नेपाल औषधी लिमिटेड बबरमहलको परिसरमा रहेको  भवनमा स्थानान्तरण भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: