×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको सञ्चालकमा बन्दना कार्की नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माछापुच्छ्रे बैंकको सञ्चालकमा बन्दना कार्की नियुक्त

Artha Sarokar

२५ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा बन्दना कार्की नियुक्त भएकी छिन् । साउन २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सेयरधनीको तर्फबाट बैंकको सञ्चालकमा पदमा नियुक्त गरेको हो ।
यसअघि उक्त पदको जिम्मेवारी सृजना कार्कीले सम्हालेकी थिइन् । उनले आफ्नो पदबाट राजीनामा दिएसँग सो पद रिक्त रहेको थियो । साउन ५ गतेको उनको राजीनामालाई साउन २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी