काठमाडौं । थ्रि स्टार हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन तथा विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेको हो ।
कम्पनीले १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले आइपीओ निष्कासनका लागि साउन १७ गते बार्डमा निवेदन दिएको हो ।
आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानिनिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्