काठमाडौं । बिहिबारदेखि काठमाडौँ उपत्यकामा रात्रीकालीन सवारीसाधन सञ्चालनमा रोक लगाईने भएको छ ।कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।
बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । अत्यावश्यक सवारीसाधन भने जतिसुकै बेला चल्न पाउनेछन् । निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।
बिहिबारदेखि उपत्यकामा के गर्न पाईन्छ ? के गर्न पाईन्न ?



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्