काठमाडौं । बिहिबारदेखि काठमाडौँ उपत्यकामा रात्रीकालीन सवारीसाधन सञ्चालनमा रोक लगाईने भएको छ ।कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।
बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । अत्यावश्यक सवारीसाधन भने जतिसुकै बेला चल्न पाउनेछन् । निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।
बिहिबारदेखि उपत्यकामा के गर्न पाईन्छ ? के गर्न पाईन्न ?