×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका लागि सिटिजन लाइफ इन्योरेन्सले माग्यो ६६ जना कर्मचारी, ९ गतेसम्म आवेदन दिईसक्नुपर्ने (भ्याकेन्सीसहित)

PRIME CA

सातै प्रदेशका लागि सिटिजन लाइफ इन्योरेन्सले माग्यो ६६ जना कर्मचारी, ९ गतेसम्म आवेदन दिईसक्नुपर्ने (भ्याकेन्सीसहित)

२७ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न दुई पदका लागि ६६ जना कर्मचारी मागेको हो । कम्पनीले शाखा र उप–शाखा ईन्चार्चका सातै प्रदेमा कर्मचारीको माग गरेको हो ।
ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ ९ गते भित्र इमेलमार्फत दरखास्त पेश गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: