Skip to content
LAXMI SUNRISE BANK

ओरिएण्टल इन्स्योरेन्स कम्पनीको बीमा शुल्क अब खल्ती डिजिटल वालेटबाट तिर्न सकिने

अर्थ सरोकार

काठमाडौं । खल्ती डिजिटल वालेट र ओरिएण्टल इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । वालेटले कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधासहित सम्झौता गरेको हो । यस सुविधा कार्यान्वयनमा आएसँगै अब ओरिएण्टलको नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ ।
खल्तीबाट भुक्तानी गर्दा खल्ती एप लगइन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने, “ओरिएण्टल लाईफ इन्स्योरेन्स” सेलेक्ट गर्ने, अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने अन्त्यमा “पेमेन्ट” अप्सन छानी भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK