काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९.०० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता खरिद बिक्री हुँदा १७ अर्ब ५१ करोडमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६२ करोड ७९ लाखमाथिको सेयर कारोबार भएको छ । आज ६ समूह घटेका छन् भने ७ समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै रुरु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट बैंकको प्रमोटर सेयरका लगानीकर्ताले सबै भन्दा बढी गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्