×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकसहित ६ कम्पनीको मूल्य १०% ले बढ्यो, कसको भाउ कति पुग्यो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा विकास बैंकसहित ६ कम्पनीको मूल्य १०% ले बढ्यो, कसको भाउ कति पुग्यो ?

Artha Sarokar

२८ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बिहिबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९.०० बिन्दुमा पुगेको हो । आज सबैभन्दा धेरै रुरु हाइड्रोपावर कम्पनीसहित ६ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।
रुरु हाइड्रोपावर, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी नेपाल, जीवन विकास लघुवित्त, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता खरिद बिक्री हुँदा १७ अर्ब ५१ करोडमाथिको कारोबार भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी